NewsVideos

ला’शको पो’स्टमार्टम गर्न पर्दैन भन्दै कोरोनाको नाम, अस्पतालका डाक्टरको यस्ता क’र्तुत, हेर्नुस लाइभ देख्ने पुण्यले गरे स’नस’नीपूर्ण खुलाशा, किन प’क्राउ गरियो ?

काठमाडौ । केन्द्रीय कारागार सुन्धारामा थप एक कै दीको कोरोनाबाट नि’धन भएको छ । असोज ३ गते नि’धन भएका रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोमबार साँझ कोरोना पु’ष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। उनको ग’त शनिबार वीर अस्पतालमा उपचारको क्रममा ज्या’न गएको थियो। नि’धन पछि गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो।

कर्त’व्य ज्या’न मु द्दामा जन्म कै दको जे ल स’जाय का टि रहेका उनी मि’र्गौला रोगी समेत रहेको बताइएको छ । उनलाई स्वासप्रस्वासमा स’मस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो। त्यही दिन उनको नि’धन भएको थियो।

उनका आफन्तले भने कोरोना र बि’मारी नभइ अन्य कारणले नै ज्या’न गएको गु’नासो गरिरहेका छन्। कोरोना पुष्टि भएको भन्दै आफुहरुलाई श’व नदेखाइएको भन्दै आफन्तले अस्पतालमै वि’रोध गरेका छन् । एक जना महिला आफन्तले आफु वि’रामी हो भनेर श’वको कपडा खोलेर हेर्दा श’वको दुईवटै आँखा नभएको र अनुहार र घाँ’टीमा गहिरो चो’ट देखेको बताएकी छन् ।

आफन्तहरुले श’वको पोष्टमार्टम गर्नुपर्ने माग राखेका छन् । कोरोनाको नाम दिएर उनको कसैले ज्या’न लिएको आफन्तको गु’नासो छ । आफन्तसँग छलफल भइरहेको जे’लर बाँस्कोटाले बताए। केन्द्रीय कारागारमा हालसम्म ६ जना कोरोना संक्रमितको ज्या’न गएको छ ।

Related Articles

Back to top button
Close