NewsVideos

सरकारलाई आकाशको च्यालेन्ज : सडकमा आउनुस् भोक थाहा हुन्छ ? कुलमानको नियुक्ती चांडो होस् (भिडियो)

अभिनेता आकाश श्रेष्ठ दर्शकका प्रियक अभिनेता हुन् । एकपछि अर्को फिल्मबाट दर्शकहरुको मन जितीरहेका आकाश यतिबेला विभिन्न म्युजिक भिडियोहरु ब्यस्त छन् । आकाशका फिल्म रिलिजको पाईपलाईनमा समेत छन् ।

कोरोना कहरबाट विश्वनै यतिबेला आक्रान्त छ । नेपाल पनि कोरोनाले थिलथिल भएको छ । जनताहरु भोक भोकै मर्न अवस्था श्रृजना भएको छ । सायद त्यही भएर हुन सक्छ, परोपकारी मन भएका धेरै मानिसहरु सडकमा भोक भोकै हिडीरहेका व्यक्तीहरुका लागि भोजन बोकेर सडक पुगिरहेका छन् ।

सोमबार सांझ अभिनेता आकाश श्रेष्ठ पनि पशुपति क्षेत्रमा रहेका व्यक्तीहरुरका लागि भोजन बोकेर पुगे । त्यहाँ आकाश पुग्दा धेरै मानिसहरुको रुवाबासी चल्यो । थप भिडियोमा हेर्नुस्

Related Articles

Back to top button
Close