Hot News

नेपालमा छैटौं कोरोना भाइरस संक्रममित फेला !!!

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विस्तृतमा विवरण आउँदै !!

कोरोना अस्पतालमा युवकको मृत्यु प्रकरण: काँग्रेससहित तीन दलद्वारा छानविनको माग

बुटवल । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका ३४ वर्षीय बाबुराम थापाको पाँच दिनसम्म पनि शव उठ्न सकेको छैन् । बैदेशिक रोगजारीका लागी दुवई गएका थापा फर्केपछि उपचारका लागि कोरोना अस्पताल आएका थिए । उनको अस्पालमा उपचार गर्दागर्दै गत आईतबार मृत्युभएप्छि उनका आफन्तहरुले शव वुझेका छैनन । थापाका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै शव नबुझेपछि स्थानीय दलहरुले समेत साथ दिएका छन् ।

उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंँदासम्म शव नबुझ्ने अडान लिएकी छन् । यसबीचमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानविन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् ।

रातोपाटी

Related Articles

Back to top button
Close