EntertainmentNews

आजदेखि यी देशमा टिकटक ब न्द गर्ने सरकारको निर्णय हेर्नुहोस्

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप टिकटक अमेरिकामा आइतबारदेखि बन्द हुने भएको छ । भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध लाग्ने भएको छ । अमेरिकाको वाणिज्य विभागले दुई चिनिया एप्स डाउनलोडमा प्रतिब न्ध घोषणा गरेको हो ।

कुनैपनि एप्स स्टोरवाट दुबै एप्स डाउनलोड गर्न नपाइने विभागले जनाएको छ । भोलिदेखि डाउनलोडमा प्रतिवन्ध लगाइए पनि यस अघिका प्रयोगकर्ताले भने आगामी नोभेम्बर सम्म चलाउन सक्नेछन् । सो पश्चात प्रयोग पूर्ण रुपमा निषेध गर्ने अमेरिकाको तयारी छ ।

चिनियाँ एप्स मार्फत राष्ट्रिय सुरक्षामा ख तरा उत्पन्न भएको तथा तथ्यांक चोरी भएको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउदै आएका छन् ।

टिकटकले भने आरोपको खण्डन गर्दै अमेरिकी जनताको जिवनशैली बनेको सो एपमा लगाइएको प्रतिवन्धले आफु निराश भएको जनाएको छ ।
एजेेेेन्सी

Related Articles

Back to top button
Close