NewsVideos

कुलमानको सम`र्थक माथि प्र`हरीको द`मन , फु`ट्यो मनिष श्रेष्ठको टा`उको अ`वस्था ग`म्भीर [भिडियो सहित]

काठमाडौं, २ असोज । मुलुकमा थप २ हजार २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार २० संक्रमित थपिएसंंगै नेपाल`मा संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा २ जना, खोटाङमा १ जना, झापामा ६ जना, भोरपुरमा २ जना, मोरङमा १ सय १८ जना र सुनसरीमा ५८ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा ९ जना, पर्सामा १७ जना, बारामा ७८ जना, ,रौतहटमा ६ जना, सप्तरीमा ४५ जना, सर्लाहीमा २ जना र सिरहामा १९ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ६ सय ९८ जना, काभ्रेमा ६ जना, चितवनमा १९१ जना, दोलखामा १ जना, धादिङमा १४ जना, नुवाकोटमा ६ जना, भक्तपुरमा ८२ जना, मकवानपुरमा ३० जना, रामेछापमा ६ जना, ललितपुरमा ७९ जना र सिन्धुपाल्चोक ३ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ८६ जना, गोरखामा १२ जना, तनहुँमा ५ जना, नवलपरासी पूर्वमा ३९ जना र लमजुङमा ६ जना संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा ९ जना, कपिलवस्तुमा ६ जना, गुल्मीमा ६ जना, दाङमा २४ जना, नवलपरासीमा ४१ जना, पाल्पामा ३ जना, प्युठानमा १ जना, बर्दियामा १८ जना, बाँकेमा २ जना, रुपन्देहीमा ८६ जना र रोल्पामा ९ जनामा भाइरस पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close