Economic News

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

ठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (असोज २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५३ रुपैयाँ २६ पैसा रहेको छ । यसै गरी, मले`सियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपै`याँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ । र, युएई दिराम एकको खरि`ददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ ।तालि`कामा वि`स्तृतमा हेर्नुहोस्ः

Related Articles

Back to top button
Close