News

यतिका दिन’पछि पुष्पा अधिकारीको का’खमा शिशु, सरका’रले स’मेत नसो’चेको काम पु’ष्पाले गरेर देखा’ईन

काठमाडौं । केहि दिन अगाडि सानी ४ बर्षकि नानीले आफनो बर्ष दिन पनि नपुगेकाे भाइलाइ काखमा लिएर खेलाइरहेकाे भिडियो भाइरल भएको थियो । बच्चा जन्माउने क्रममा बिरामी परेकि आमाकाे पैसाकाे अभावमा राम्रोसँग उपचार गर्न नसकेपछि सुत्केरीमा छोरा जन्माएर श्रीमान सहित प्यारी छोरीलाइ छाडेर परलोक भइन ।

त्यसपछि श्रीमान बीरबहादुर माझी एक्लिए । बीरबहादुरले दिनमा काम नगरि बेलुकि खाना घरमा पाक्दैन थियो । यसैक्रममा बीरबहादुरले पेङ्टिङ्ग कामका लागि जाने र घरमा ४ बर्षकि छोरी शितलले भाइ हेर्ने, तरकारी काट्ने, भाँडा माझ्ने, भाइकाे कपडाहरू समेत धुने जस्ता एक परिपक्व महिलाले जस्तै काम गरेकिछिन् ।

आमा नभएपछि एक्लिएकि शितलले सकेकाे भन्दा धेरै घरकाे काम र भाइकाे स्यहारसुसार गरेकाे भिडियोले नेपालीहरूकाे मन अवस्य छोएकाे हुनुपर्छ । यसै क्रममा केहि समय अगाडि बिवादित बनेकि बाल केयर होमकि सञ्चालिका पुष्पा अधिकारीले भिडियो हेरेर मन थाम्नै सकिनन् ।

कतिबेला जाने होला भनेर मनमा अशान्ति भयो र केहि पत्रकारहरू लगायत सामाजिक अभियान्ता सिर्जना वाग्ले सहितकाे टोली लिएर सानी नानी शितलकाे निवासमा केहि सहयोग सहित पुगेकि छिन् ।

४ बर्षकि शितलले गरेकाे सबै काम अति नै मन छुने भएको र यतिबेला आफुसँग केहि कारणहरूले गर्दा घरका नानीहरू सरकार लगायतका सँस्थाहरूले लगेपछि एक्लिएकि पुष्पा अधिकारीले उनकाे मन छुने कार्यशैली देखेपछि आफुसँग भएकाे केहि सहयोग लिएर गएकि थिइन ।

आफुसँग भएका केहि सामानहरू सहित खाध्यान्न लिएर गएकि पुष्पाले भावुक हुदै उनिहरूसँग केहि समय बिताएर सहयोग हस्तान्तरण गरेकि थिइन ।सामाजिक अभियन्ता सिर्जना वाग्लेले पनि आफुलाइ साथीहरूले पीडितहरूलाइ सहयोग गर्नु भनेर पठाइएकाे सहयोगहरू यत्तिकै रहेकाे र यस्तो अवस्थामा सहयोग खाँचो परेको यी नानी बाबुलाइ सहयोग गर्ने समेत बताएकिछिन् ।

भिडियो हेर्नुस् :

Related Articles

Back to top button
Close