International News

फिलिपिन्सका राष्ट्रपति द्वा`रा गोली हा`न्ने आदेश !!!

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट>र्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गो`ली हा`न्न आदेश दिएका छन् ।‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झ`गडा गर्छ र तपाईंको ज्यानलाई ख`तरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गो`ली ठो`क्नु`होस्,’ उनले बुधबार अबेर राती प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिए ।

सरकारसँग खा`द्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुट`र्टोले यस्तो आदेश जारी गरेका हुन् ।स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको लकडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खा`द्य सहयता नपाएको गुनासो गरेका छन् ।पक्राउ गरिएकामध्ये ६ महिला पनि छन् ।प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनिएको छ । यो नयाँ नियम तोड्नेविरुद्ध आपराधिक मु`द्दा दर्ता गरिने उनले जानकारी दिए ।

को’रोना भाइरसबाट विश्व प्रसिद्ध वैज्ञानिकको मृ’त्यु>>>

काठमाडौं । को’रोना भा’इरस (को’भिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृ’त्यु भएको छ । बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृ’त्यु भएको हो ।प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् ।

घर फर्केपछि उनी नि’मोनियाको कारण क्वा’जुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भ’र्ना भएकी थिइन् । उनले दक्षिण अफ्रिकामा ए’चआईभी संक्रमण रो’क्ने उपायको खोजीमा ध्यान के’न्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्ष’यरोग (टी’बी) रो’कथामका लागि पनि काम गरेकी थिइन् ।

Related Articles

Back to top button
Close