Economic News

हेर्नुहोस आज कति छ सुनको मूल्य ?आज कति छ सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिंजो पनि यही मूल्यमा कारोबार भएको थियो

Related Articles

Back to top button
Close