News

काठमाडौंमा भूकम्पको झड्का, घरबाहिर निस्किए सर्वसाधारण

बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो।

केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए। भूकम्पको केन्द्रविन्दु  र क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

Related Articles

Back to top button
Close