News

सिन्धुपाल्चोक पहिरो : १३ को श’व भेटियो, १८ जना अझै बे’पत्ता

सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकाहरुमध्ये आज थप दुई जनाको श’व भेटिएको छ।

आज २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिका विकको श’व भेटिएको प्रहरी नायब उपरीक्षक प्रकास सापकोटाले जानकारी दिए। योसँगैं घुम्थाङ पहिरोमा ज्या’न गुमाउनेको संख्या १३ पुगेको छ। अन्य बेपत्ता १८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पहिरोले बाह्रबिसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पु’रिएका थिए।

Related Articles

Back to top button
Close