Thoughts

दीपकराज गिरीको अ’पीलः कुलमा’नको पुन’र्नियुक्तिका ला’गि साँझ पाँ’च मिनेट बत्ती ब’न्द ग’रौं

काठमाडौं २९ भाद्र / नेपाल विद्युत प्राधिकरण निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्यकाल आजबाट सकिएको छ । कार्यकाल सकिँदा पनि पुन नियुक्तिको सरकारले कुनै कदम नचालेको भन्दै यतिबेला सामाजिक सञ्जाल तातिएको छ ।

त्यस्तै अभिनेता दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्न पाँच मिनेट बत्ती बन्द गर्न अपील गरेका छन्।

हेर्नुहोस उनको फेसबुक स्टाटस् जस्ताको तेस्तै : ‘आदरणीय साथिहरू ! कुलमानजी को पूनः नियुक्तिकालागि जन दबाब स्वरूप आजबाट हरेक सॉझ आठ बजे ५ मिनेट बत्ति निभाएर एक्यवद्दता प्रकट गरौ!’

Related Articles

Back to top button
Close