Economic News

फेरि बढ्यो सुनको मू`ल्य, हेर्नु होस कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनको मू`ल्य फेरि ब`ढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४ सय रूपै`याँले बढेको छ ।

नेपाल सुन चाँदी व्य वसायी महा`संघका अनुसार आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मू`ल्य सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा का`रोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मू`ल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँ मा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महा`संघले जनाएको छ ।

Related Articles

Back to top button
Close