NewsVideos

भक्तपुरमा पहिलो पटक ३ जनाको शव देख्ने देउरानी पहिलो पटक मिडियामा, घरभित्र छिर्दा कोठा-कोठामा ला’स भेटियो (भिडियो हेर्नुस्)

काठमाडौ । भक्तपुरको निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको निधन भएको घटना रहस्यमय बन्दै गएको छ ।

केही दिन अघि नै निधन भएको प्रहरीले बताएको सो घटना छिमेकीले पनि थाहा पाएनन् ।घरको सामान सकिएकाले किनमेल गर्न सुदीपको भाई र उनको श्रीमती बाहिर निस्किएका थिए । सामान किनेपछि उनीहरुले मासु किने, अनि दाईलाई पनि मासु लगिदिउँ न भन्दै उनीहरुका लािग पनि मासु किनेर छोड्न भनेर घरमा गए ।

देउरानीले मुल ढोका धकेलिन ढोका खुल्यो, उनले ढोका खुल्लै भएपछि उनले दाई र जेठानी कतै बाहिर जान लागेको हो की भन्ने सोचिन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close