News

प्रतिकिलो १३० रुपैँया पुग्यो टमा टरको भाउ !

भारतको राजधानीमा टमाटर किलोमा १३० रुपैंयाँसम्म पुगेको छ । दिल्लीका मानिसहरू कोरोना संकटमा टमाटरको मूल्य देखेर चिन्तित छन् ।

टमाटरको खुद्रा मूल्य राष्ट्रिय राज धानीमा आकाश छुन पुगेको छ । टमाटरको मूल्य प्रति किलोग्राम १३० देखि १४० रुपैयाँ आपास पुगेको छ । यो भनिएको छ कि आपूर्ति को अभावका कारण, टमाटरको मूल्यमा वृद्धि भएको हो ।

शनिबार खुद्रा बजारमा टमाटर प्रति किलोग्राम १४० रुपैंयाँ सम्म पुगेको थियो । यद्यपि गुण वत्ता र क्षेत्रको आधारमा मूल्यमा फरक देखिएको जनाइएको छ । सरकारी तथ्याङकको बारेमा कुरा गर्दा, दिल्लीमा टमाटरको मूल्य ९६ रुपैंयाँ ७० पैसा प्रति किलोग्राम थियो ।

Related Articles

Back to top button
Close