भर्खरै प्रधान मन्त्री ओलिले चाले क`डा कदम ! सम्मान सो रुप शेयर गरौं !
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियु`क्ति गर्ने तयारी भएको छ।आइतबार बस्ने मन्त्रिपरिषदको बैठ कमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्ने भएका हुन्। कुलमानको चार वर्षे कार्यकाल आइतबार सकिँ दै छ। कुलमानलाई उनको कार्यकाल सकिने दिन नै थप कार्यकालको लागि नियुक्ति दिने तयारी भएको हो।
यसअघि प्रधानमन्त्री ओलीले नै घिसिङलाई कुलमा नलाई पुन: नियु`क्ति गर्न विषयमा आनाकानी गर्दा कुलमान`लाई पुन: नियुक्ति गर्ने विषय अन्योल भएको थियो। शुक्र`बार सत्तारूढ पार्टी नेकपाको स्थायी कमि टी बैठक पछि प्रधानमन्त्री सँग कुलमान बारे अन्तिम निर्णय गर्न ऊर्जामन्त्री पुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उक्त छलफलमा प्रधानमन्त्रीओली कुल मानलाई नै दोहोर्याउन सकारात्मक भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ।
‘हिजोको छलफल पछि प्रधानमन्त्री सका`रात्मक भएपछि कुलमान सरलाई नै पुन नियुक्ति दिने काम अघि बढेको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो,उहाँलाई पुन: नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदका लागि चाहिने आवश्यक कागजात ऊर्जा मन्त्रालयले तयार पारिसकेको छ।’हिजोको छलफलपछि प्रधानमन्त्रीले पनि कुलमानलाई नै पुन: नियुक्ति गर्नका लागि आवश्यक तयारी गर्न मन्त्री पुन लाई निर्देशन दिएको मन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए।
‘कुलमानलाई नै पुन: नियुक्ति गर्ने तयारी गर्नुस्,’ प्रधानमन्त्री`लाई उदृ`त गर्दै भट्टले भने। भट्टले आइतबा`र बस्ने मन्त्रिपरिषदको बैठकले कुलमानलाई नियुक्ति दिने तयारी छ। यसअघि, गत बिहीबार बस्ने भनिएको मन्त्रिप`रिषदको बैठक प्रधानमन्त्री पार्टीको बैठकको लागि व्यस्त रहेकाले शुक्रबारको लागि सरेको थियो। शुक्रबार पनि नेकपाको स्थायी कमिटी बैठक भएकोले बैठक आइतबा रको लागि सरेको छ। आइतबार बैठक नबसे सोमबार पक्का बस्ने बताइएको छ।नेकपाका अर्का अध्यक्ष पुष्पक`मल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदाघिसि ङलाई
विद्युत प्राधि`करणका कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए। विद्युत् प्राधि`करणको नियमावलीमा पुन: नियुक्ति`को व्यवस्था भने छैन। ‘प्राधिकरणको नियमावलीमा पुन: नियुक्ति गर्ने भन्ने कार्यव्यवस्था केही उल्लेख छैन,’ ऊर्जा मन्त्रालय स्रोत भन्छ, ‘अब फेरि कुलमान सर नियुक्ति हुँदा नयाँ व्यक्ति नि`युक्ति भए जस्तै नै हो। नियमावलीमा मन्त्रिपरिषदले सिधै नियुक्ति गर्न मिल्ने व्यवस्था छ।’नेपालमा १८ घण्टा बढी लोडसेडिङ भइरहेको समयमा विद्युत् प्राधिकरण सम्हाल्न आइपुगेका घि`सिङले नेपाललाई लोडसेडिङमुक्त पारेका हुन्।