Educational News

कक्षा ११ र १२ का सम्पूर्ण बिद्यार्थीहरुलाई अ’त्यन्तै जरुरी सू’चना !

२७ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महा’मारीका का’रण परी’क्षा रोकिएको बेला राष्ट्रिय परी’क्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । बोर्डले परी’क्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेको हो । *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्नु पर्नेछ । कक्षा १२ को परी’क्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालय भन्दा टाढा रहेका विद्यार्थीले मात्रै हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाई हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउनु पर्नेछ ।

कोभिड-१९ का कारण यो वर्ष माध्यमिक शिक्षा परी’क्षा (एसईई) हुन सकेन भने कक्षा ११ को वाषिर्क परी’क्षा सम्बन्धित विद्यालयले नै लिने भएको छ । तर शिक्षा ऐन अनुसार कक्षा १२ को परी’क्षा स्’थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परी’क्षा लिने तयारी भईरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोत भन्छ, ‘यो विवरण संकलन भइसकेपछि परी’क्षाको होम सेन्टरबारे पनि निर्णय हुन्छ ।’ *** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button
Close