Lifestyle/ Health

जुका-चुर्नाले स`तायो भने खानुस् यी खानेकुरा, जुका-चुर्नालाई सजिलै म`र्नेछ`न् !

काठमाडौँ । मानव शरिर भित्र पनि विभिन्न किसिमका परजिविहरुले डेरा जमाइराखेका हुन्छन् । जसले हाम्रो शरिरको लागि चाहिने आवश्यक पोषक तत्वलाई खाइरहेको हुन्छ । त्यस्त परजिविलाई मार्नको लागि प्राकृ`तिक रुपमा नै केही खानेकुराहरुको प्रयोग गर्न सकिन्छ । आज हामी तपाईहरुलाई प्राकृतिक रुपमा नै त्यस्ता परजिविलाई मार्ने केही खानेकुराको बारेमा बताउन गइरहेका छौँ ।

बेसार : खानेकुरा मध्ये बेसार पनि एक चम`त्कारीक खानेकुरा हो । बेसारले शरिरभित्र अनाव`श्यक रुपमा डेरा जमाएर बसेका परजि`विहरुलाई मारेर शरिरबाट बाहिर निकाल्न मद्दत गर्छ ।
ल्वाङ : ल्वाङमा रगतमा पाइने कार्यो`फिलिन तत्व मिसिएको हुने भएकाले ल्वाङको सेवन गर्दा परजिविहरु र तीनको अण्डा`लाई समेत मारिदिन्छ ।

लसुन : ताजा लसुनमा एलिसिन एन्टिबायो`टिक्स पाइने भएकाले शरिरमा रहेका ढुसी फङ`गस जस्ता खतरनाक भाइरसलाई मारिदिन्छ ।

फर्सी`को बियाँ : यसमा क्युकु`रविटासिन पाइन्छ । त्यसकारण फर्सिको बिया सेवन गर्दा शरिरमा पाइने परजिविहरु तथा तिनका लार्भा`लाई समेत नष्ट गर्ने भएकाले फ`र्सिको बिया सेवन गर्नु लाभदायक रहेको छ ।

मेवाका दाना : मेवा`को दाना सेवन गर्नाले शरिरभित्र रहेको परजीवि तथा जुकाहरुलाई मा`रि`दिन्छ ।

अदुवा : जुका चुर्र्ना जस्ता परजि`विलाई नष्ट गर्ने अर्को खानेकुरा हो अदुवा । जसले आन्द्राको संक्र`मण बाछ बचाउँछ । आमा`शयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्याउँछ ।

Related Articles

Back to top button
Close