News

काठमाडौंमा शक्तिशाली बि’स्फो’ट

काठमाडौ । काठमाडौंको कागेश्वरी मनहरामा आज बिहान बि’स्फो’ट भएको छ । कागेश्वरी मनहरा नगरपालिका–९ मानेटारमा आज बिहान करिब ६ बजे ठूलो आवाजसहित बि’स्फो’ट हुँदा स्थानीय मीरा ओझा घाइते भएकी छिन। उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

मीराको भान्साकोठामा वि’ष्फो’ट भएको बताइएको छ । वि’ष्फो’टबाट भान्साकोठा क्ष’तवि’क्ष’त भएको छ । घरमा मीरासँगै छोरी र श्रीमान रहेपनि भान्सामा उनी मात्र रहेको बेला वि’ष्फो’ट भएको प्रहरीले जनाएको छ ।

ग्यास वा कुकर वि’ष्फो’ट भएको अनुमान गरेपनि घटनास्थलको प्रकृति त्यस्तो नदेखिएकाले अन्य वि’ष्फो’ट’क प’दार्थ नै वि’ष्फो’ट भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close