News

जनकपुर एकाएक रण भूमिमा परिणत

काठमाडौं । दुई पक्षबीच भएको विवाद उग्र हुँदा जनकपुर रण भूमिमा परिणत भएको छ । त्यहाँ दुई पक्ष बीच विवाद हुँदा प्रहरीले अ–श्रु `ग्यास प्र–हार गरेको छ ।

जनकपु रधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच शनिबार विवाद भएपछि प्रहरीले ७ रा–उण्ड अश्रु ग्यास प्र–हार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मके`न्द्र मिश्रले जानकारी दिनुभयो ।

मुस्लिमहरूको मोहरम्म पर्व सम्बन्धमा सामा`जिक स`ञ्जालमा भएको टिप्पणी विषयमा दुबै पक्षबीच भएको विवाद उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अ–श्रु ग्यास हानेको हो ।

देवपुरा रुपैठा नजिकै रहेको फुलगामा चौकीबाट पुगेको सई नेतृत्वको टोलीले स्थिति निय`न्त्रणमा लिन नसके पछि जिल्ला प्रहरी कार्यालय धनुषा बाट प्रहरी निरीक्षकको नेतृत्वको टोली त्यहा पठाइएको छ । दुई समूह तित`रबितर भएको र थप विवाद हुन नदिन प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Related Articles

Back to top button
Close