Hot NewsVideos

घरबेटीले श्रीमानलाई ठ’हरै पारेपछी श्रीमती बे’होस ! पुरै गाउ उर्लियो, प्रहरी चौकीमा तना’वग्रस्त(भिडियो)

काठमाडौँ । काठमाडौँमा घरको सु’रक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर एक जनाको ह’त्या भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको ह’त्या भएको हो ।

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य वि’वादमा चौधरीलाई आ’ग्लोले हिर्काएर ह’त्या गरेको प्रहरी अनुस’न्धानबाट खुलेको छ ।

आग्लोले लागेर गम्’भीर घा’इते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृ’त्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

ह’त्या आरोपमा महर्जनलाई प्रहरीले निय’न्त्रणमा लिएको छ । महर्जनमाथि थप अनु’सन्धान भइरहेको एसपी राठौरले बताए ।

Related Articles

Back to top button
Close