NewsVideos

अनाैठाेँ घटना; नेपाल-बाट महिलाका रुपमा दुवई पुगेकी मनकुमारी दुवई विमानस्थलमा पुगेपछि अचानक पुरुष भए-पछि { हेर्नुहाेस् पूरा भिडियाेमा }

नवलपुर जिल्लाको रजहरमा एउटा अनौठो घटना भएको छ । नवलपुरमा महिला रहेकी मनकुमारी वि´देश जान भनेर दुवई पुगेपछि उनी अचानक पुरुष बनिन् ।।

जिल्ला प्रशासन कार्यालयको ला´परवाहीका कारण अनाहकमा एउटा विपन्न परिवारको महिलाले लाखौं रुपैया गुमाइन् । उनी वैदेशिक रोजगारीका लागि भिजिट भिषामा दुवई जाने तयारी गरिन् । आफ्ना दाजुभाईको सहयोगमा उनी दुवई जान भनेर नेपालवाट गइन् ।।

उनी दुवई पनि पुगिन् तर दुवईको वि´मानस्थलमा पुगेपछि भने उनी झसंग भइन् । उनले दुई वर्ष अघि नै पासपोर्ट बनाएकी थिइन् । विदेश जाँदा उनले अनेकौ प्रकृया पुरा गरिन् । मेनपावरले सोही पासपोर्टका आधारमा उनको भिषा लगाइदिएको थियो । त्यतीबेला पनि पास´पोर्टमा भएको त्रुटी थाहा भएन ।।

जिल्ला प्रशासन कार्यालयले पास´पोर्ट बनाउँदा उनलाई पुरुष भनेर लेखिदिएको कसैले पनि थाहा पाएनन् । उनको पास´पोर्टमा राखिएको फोटो हेर्दा पनि पुरुषको जस्तै देखिन्छ । नेपालको विमान´स्थलवाट जाँदा त्यहाँका कर्मचारीले उनलाई महिला हो वा पुरुष भनेर हेरिदिएनन् । उनी सो पासपोर्ट देखाएर दुवई पुगिन् ।।

दुवईवाट फर्काइएपछि उनलाई विमान´स्थलले फाइन तिरायो । भिजिट भिषा पठाउँदा पनि दुवईमा पनि कसैले हेरेनन् । भाईहरुको सहयोगमा उनको भिषा लगाइएको थियो । भिजिट भिषामा जाँदा पनि उनले एक लाख ५० हजार रुपैया तिरेकी थिइन् । अहिले उनको पास´पोर्ट विमास्थलमै राखिदिएको छ ।।

त्यो पास´पोर्ट ल्याउन एक लाख ६५ हजार रुपैया चाहिन्छ भनेपछि उनले त्यो पैसा तिर्न सकेकी छैनन् । उनले आफै पनि ८ कक्षा पढेकी छन् उनले पनि दुई वर्ष सम्म पास´पोर्ट हेरिनन् । भिजिट भिषामा विदेश जान भनेर उनले महिनाको ३ प्रतिशत ब्याजमा एक
लाख ५० हजार रुपैया ऋण लिएको बताएकी छन् । हेर्नुहाेस् पूरा कुराकानि भिडियाेमा :-

Related Articles

Back to top button
Close