Economic News

सुनको मूल्यमा फेरि ओरालो, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँ दीकै मूल्य घटे को छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको तीन सयले घटे को छ ।

बिहीबार ९६ हजार ८ सयमा कारोबार भएकोमा शुक्रबार ९६ हजार पाँच सय कायम भएको महासं घले जनाएको छ । तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा झरेको छ ।

यस्तै, चाँदी १५ रुपैयाँले सस्तिए तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।

Related Articles

Back to top button
Close