Lifestyle/ Health

किन आउँछ ओठ र जि`ब्रोमा घा`उहरु ? यी समस्या हटाउने घरेलु उपचार..! जान्नु होस

किन आउँछ मुखमा घा`उ-ख`टिरा ?
खासगरी शरीरमा पोषण`को कमी (भिटामिन बी, सी, आइरन, प्रोटिन लगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घा`उ हुन्छ । यसरी नै दाँत न`माझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि), पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ।

त्यस्तै, खाद्य विषाक्तता, सुर्ती-पानमसला, मद्य`पान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

कसरी समाधान गर्ने ?

मनतातो पानीमा फिट`किरी मिसा`एर दिनमा ३ पटक कुल्ला गर्ने । पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने, हरियो सागपात तथा फल`फूलहरु म`जाले चपाएर खाने , बढी चिल्लो नखाने, हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने , पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने , बदाम भिजाएर खाने मह घाउमा लपक्क लगाउने , निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने , जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउन।

बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गरा`उनुपर्छ। तर मुखमा आएको घा`उ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षण`का आधारमा विशेषज्ञ सँग जाँच गराएर थाहा पाउन सकिन्छ। कतिपय अवस्थामा घा`उको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ।

Related Articles

Back to top button
Close