Videos

समाजले अस्वि`कार गरेपछी हिन्दू र मुस्लि`मको भागेर बिहे (भिडियो सहित )

लोकप्रीय कलाकार तथा समाजसेवी पत्रकार शिशिर भण्डारीका एक एक गर्दै सफल म्यु`जिक भिडियो बजार`मा आईरहेका छन । उनको पछील्नो समयमा आएको “फोटो फिरी`म”ले त शिखर नै चुम्यो । थुप्रै चलचित्र तथा म्युजिक भिडि`योमा काम गरी सकेका शिशिर आँफै पनि एक कुशल गायक हुन ।

हिन्दू केटा र मुस्लिम केटीको प्रेमलाई समाजले अस्वि`कार गरेपछीको प्रेमकथालाई सार्बजनिक गीत “बांधी राखन”मा स्टोरी`वाईज देखाईएको छ । भिडियोमा शिशिर भण्डारी र रोश्नी कार्की`लाई जोडीको रुपमा देख्न सकिन्छ ।

उनिहरु भागेर छुट्टै ठाउंमा आफ्नो मायाको सं`सार बसाउन जान्छन र उनिहरुको कोखबाट एउटा छोराको जन्म पनि हुन्छ जस्को नाम “नेपाल” राखिएको हुन्छ । यसरी प्रेमको नकुनै जात न धर्म हुन्छ भनेर देखाईको द्रिश्या`मलाई सिर्जन बरालले निर्देशन गरेका हुन ।

प्रकाश न्यौपा`नेको शब्द ,तिलक बस्नेतको संगीत ,रमेश सेन्चुरी`को संगीत सयोजक ,राजेश घिमिरे`को छायाकंन ,अमृत चापा`गाईको सम्पादनमा रहेको यो गीतमा तिलक बस्नेत र कल्पना पाण्डेको सुमधुर आवाज रहेको छ । भिडियो नयाँ नयाँ न्युज नेपालको युटुब च्यानलमा हेर्न सक्नुहुनेछ ।

Related Articles

Back to top button
Close