Bollywood News & UpdatesVideos

माया होस त यस्तो : सुशान्तको सपना पुरा गर्दै अंकिता (भिडियो सहित)

सुशान्तको निध न भएको लगभग ३ महिना हुन लागेको छ । उनको अप्र`त्यासित निध`नले विश्वभर रहेका उनका फ्यानहरु आश्च`र्यचकित बनेका छन् भने सीबीआई उनको मृत्युको प्रकरणको बारेमा बुझ्न लागिपरेका छन् । सुशा`न्तकी पुर्व प्रेमिका अंकिता लोखण्डेले सुशान्तको परिवारलाई पुर्ण रुपमा साथ दिइरहेकी छिन् ।

 

अहिले अंकिता सुशान्तको सपनाहरु पुरा गर्न लागेकी छिन् । आइतबार साँझ अंकिता गार्डेनमा भेटिइन् । त्यहाँ उनलाई पापाराजीले घेरे र अनेकौं प्रश्नहरु तेर्साउन थाले । अंकिताले सुशान्तको धेरै सपनामध्ये हजार ओटा बिरुवा रोप्ने सपना पुरा गर्न आएको बताइन् ।

उनको यो कुरा सुनेर फ्यानहरु निकै खुशी भइरहेका छन् । अंकिता र सुशान्तको दिदी स्वेता कृति सिंहले Plants4SSR भनेर अभियान चलाएका छन् । जस्लाई साथ दिन विश्वभर रहेका फ्यानहरुलाई आग्रह गरेका छन् ।

यसरी छुट्टिएका थिए :
टेलिभिजन क्षेत्रको चर्चित नाम हो मानव र अर्चना ! जी टिभीबाट प्रसारण भएको “पवित्र रिश्ता” बाट यो जोडीको चर्चा घरघरमा भयो । उनीहरु रिल र रियल लाईफमा पनि एकदमै नजिक भए । सुशान्त सिंह राजपुत र अंकिता लोखन्डेबाट मानव अर्चना भए ।उनीहरुलाई रियल भने रिल नामले चिन्न थाले । बिस्तारै उनीहरुको प्रेम झांगिन थाल्यो । उनीहरु सेटमा पनि नजिक हुन थाले । एकजना दुईजना हुदै मानव र अंकिता प्रेममा छन् भनेर व्यापक हल्ला भयो ।

Related Articles

Back to top button
Close