Lockdown News

उपत्य`काको पसल खोल्न बार र समय तोकियो, कुन पसल कुन बार खोल्न पाइन्छ ?

काठमाडौं उपत्य कामा बिहीबार देखि निजी तथा सार्व`जनिक सवारीका साधनहरु जोर बिजोर प्रणाली अनु`सार चलाउन पाइने भएको छ । सार्व `जनिक सवारीको सवालमा भने १६ सिटभन्दा बढी क्षमता भएकाले थोरै यात्रु राखेर चलाउन पाइने भएको छ ।

त्यस्तै ट्याक्सीको हकमा चालक सहित ३ जनासम्म चलाउन पाइने काठमाडौं का प्रमुख जिल्ला अधिकारी (सी`डी`ओ) ले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

उक्त आदेशअनुसार अब तरकारी, दुध तथा खाद्य वस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजे सम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

त्यस्तै सपिङ मल, फेन्सी, जुत्ता, कस्मे`टिकका पसलहरु स्वा`स्थ्य मापद`ण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने निर्णय प्रशा`सनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंग लबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ ।

फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रि`क्सका पसल र डिपा`र्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजे सम्म खोल्न पाइने आदेश गरिएको छ ।

Related Articles

Back to top button
Close