सामाजिक स`ञ्जालमा छाइरहेकी यी महिलालाई हामीले किन पछ्यायौँ ? किन उनको आवाज यति महत्वपूर्ण छ ? किनकि, यो देशका तीन करोड जन संख्यामध्ये दुई करोड आठ लाख मान्छे काम गर्ने उमेरका छन् ।
तर, तीमध्ये ६० प्रतिशत अ`र्थात् एक करोड २३ लाखले गरेको काम रोजगारीको परि`भाषामै पर्दैनन् । उनीहरूले काम गर्छन्, तर उनीहरूको उत्पादन बजारमा बिक्री हुँदैन । उनीहरूले तलब पनि पाउँदैनन् । रोज`गारी गर्ने भनिएका ८० लाखम ध्ये ५७ लाख अनौप`चारिक क्षेत्रमा छन् ।
जसको निय`मित तलब आउँदैन । म`हामा`रीले उनीहरूको जीवनमा आर्थिक विपत्ति ल्याएको छ । उनीहरूका लागि सरकारले आर्थिक प्याकेज ल्याउनुपर्ने हो, तर यति लामो लकडा`उनमा कतिले रोजगा`री गु`माए भन्ने तथ्यांकसमेत सरकारले संकलन गरेको छैन । हेरौ भिडियो कुराकानी :