News

भारतको भूमी रक्षा गर्दा गोर्खा सै`निक का स`म्बुर गुरू`ङले कस्मिरमा ज्या`न गु`माए

काठमाडौं । गोर्खा सैनि`कमा भर्ती भएका नेपालीहरुले भारतको सिमा रक्षा गर्दा अहिले सम्म थुप्रैको ज्या’न गएको छ भारतले सिमा विवाद भएका स्थानमा गोर्खा सैनिक लाई पठाउने गरेको छ । सिमा`नामा भारतको भूमी रक्षा गर्दा ज्या`न गु`मा`एका नेपाली`हरुमा सम्बुर गुरूङको पनि नाम थपि`एको छ।

उनी गुल्मीका हुन्।पाकिस्तानको सीमा क्षेत्र जम्मु कस्मि`रमा ३/८ जिआरमा कार्यरत सम्बुरको सि`मानामै ज्या`न गएको छ । भारतले पाकिस्तानले गरेको गो`लाबारीमा उनको ज्या`न गएको दावी गरेको छ । उनको नि`धनको खबरले गु`ल्मीमा शोक छाएको छ।भारतीय सेनामा कार्यरत हव`ल्दार सम्बुर गुरू`ङले दिनहुँ घरमा फोन गर्थे ।

उनको श्रीमती बा`लमाया गुरूङ भने काठमाडौं बस्दै आएकी छन् दिनहुँ जसो श्रीमा`नसंग उनको कुरा हुन`थ्यो। विहिवार पनि उनको श्रीमानसंग कुरा भयो । तर त्यती बेला श्रीमानले आफु ल’डाइमा जान लागेको कुरा सुनाएका थिएनन्। यु’द्ध विराम भएका कारण उनले पनि ल’डाइको आँकलन गरेका थिएनन् ।

तर शुक्रबार बिहानै अचान`क भएको गो`लाबारीमा उनको ज्या`न गयो। सम्बुरको छोरी इलाले बुवासंग बुधवार बिहान कुरा गरेका बताएकी छन् । शुक्रबार बिहान इला सु’तिरहेकै बेलामा फोन आयो ।

आमा एक्कासी रु’न थाले`पछि इलाले थाहा पा`न् बुवा यो संसारमा `हुनुहुन्न । उनलाई फोनमा कसैले भन्यो तिम्रो बुबा सहिद हुनुभयो।’ भारतीय सेनामा स`म्बुर भर्ती भएको १८ वर्ष पुगेको उनको आफ`न्तले जनाएका छन्। बुधवार फोनमा कुरा हुँदा अब म दर्शैमा आउछु भनेर भनेका थिए।

Related Articles

Back to top button
Close