NewsScience & Tech News

महावीरले बनाए कोरोनाका बिरामी सुरक्षित अस्पताल पुर्‍याउने बाकस

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोक`थाम तथा नियन्त्र`णका लागि विभिन्न महत्व`पूर्ण काम गर्दै आएको छ । माक्स, पी`पी`इ, स्वाब संक`लन गर्ने सुइरो लगायतका सामग्री निर्माण गरेको केन्द्रले अहिले पुनः कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको छ ।

केन्द्रले बिरामीहरु लाई सुर`क्षित रुपमा एम्बुले`न्समा ओसारपोसार गर्न सकिने बाकस तयार पारेको जानकारी दिएको हो । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई संभावित कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको आवि`ष्कार केन्द्रका अध्यक्ष म`हावीर पुनले जानकारी दिए ।

केन्द्रले बिरामी`हरुलाई सुरक्षित रुपमा एम्बु`लेन्समा ओसार`पोसार गर्न सकिने बाकस तयार पारेको जानकारी दिएको हो । बिरामीसँगै एम्बु`लेन्समा रहने स्वास्थ्य`कर्मी र चालकलाई संभावित कोरोना संक्रम`णबाट जोगाउन यस्तो बाक`स डिजाइन गरिएको आविष्कार के`न्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

आविष्कार केन्द्रका संस्था`पक पुनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पुरा भएको जानकारी दिएका हुन् । उनका अनुसार यो बा`कसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ ।

बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन ९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिने पुनको भनाइ छ ।

बाकस भित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्री बाट चल्ने पंखा राखिएका छन् । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको छ ।अबको केहीदिनभित्रै कोभिडको उपचार गर्ने अस्पताल`हरुलाई यो बाकस उपलब्ध गराइने पुनले जनाएका छन् । khabarhub`

Related Articles

Back to top button
Close