Banking News

आज नेपाल बैंकका यी शाखाहरु खुल्ने

काठमाडौं – कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै मंगलबार नेपाल बैंक लिमिटेडले देशभरका विभिन्न शाखाहरु खोल्ने भएको छ ।

बैंकले आज विहान १० बजेदेखी ३ बजेसम्म देशभरका विभिन्न शाखाहरु खोलेर बैंकिङ कारोबार गर्ने सुचनामा जनाएको छ ।

बैंकले कोरोनाभाइरसको संक्रमणको अवस्थामा सुरक्षाका उपाय अवलम्बन गर्दै हरेक बार आफ्ना देशभरका फरक फरक शाखाहरु खोल्दै आइरहेको

Related Articles

Back to top button
Close