Educational News

त्रिविले जारी गर्यो यस्तो अत्यन्तै जरुरी सुचना [पत्रसहित हेर्नुहोस्]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना बीमा सम्बन्धमा अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

त्रिविले राज्यकोषबाट तलबभत्ता पारिश्रमिक लिने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आफ्नो निकायमा कार्यरत पदाधिकारीहरु शिक्षक कर्मचारीहरुको स्थायी अस्थायी करार र ज्यालादारी समेतको बीमाका लागि सुचना गरेको हो ।

सरकारले एक लाखसम्मको निःशुल्क कोरोना बीमा गर्न सकिने जनाएको थियो ।

Another link

Related Articles

Back to top button
Close