NewsVideos

लक-डाउन पछि भेटि`एका पुजा र आका`शले आफ्नो प्रेम र विवाहको बारेमा यसरी खुलेरै बोले (भिडियो हेर्नुस्)

आकाश श्रेष्ठ र पुजा शर्मा फि`ल्म क्षेत्रमा निकै मन पराइएको जोडी हो । उनीहरु`लाई फ्या`नले राम्रो जोडीका रुपमा हेर्छन । कति`पयले आकाश र पुजालाई वास्त`विक जोडीका रुपमा पनि हेरिर`हेका छन् । उनी`हरुका बीचमा वास्तवमै प्रेम सम्बन्ध रहेको दावी पनि गरेका छन् । कोरोनाका कारण लागू भएको लकडाउन हटेपछि आकाश अहिले आफ्नो गृह जिल्लावाट दागंवाट फर्किएका छन् । उनीहरु अहिले फेरी भेटिएका छन् । पुजाको जन्मदिनमा पनि आकाश थिइनन् ।

लक डाउन पछि उनीहरु पहिलो पटक संगै एउटै फ्रेममा आएका छन् । एक टेलि भिजन अन्त`रवार्तामा संगै देखिएका उनीहरुले आफुहरु बीच ३२ गुणमा २८ गुण मिल्ने बताएका छन् । कुनै पनि जोडी मिला`उँदा हिन्दु सं`स्कारमा दुई जनाको गुण मिलाउने परम्परा छ । त्यसमा जति धेरै गुण मिल्यो त्यती धेरै त्यो विवाह वा सम्बन्ध सफल हुने मानिन्छ । पुजाले आफुहरुको २८ गुण मिलेको बता`एकी छन् । उनीह`रुको राशि पनि एउटै हो ।

तर दर्शकले वास्त`विक जो`डीकै रुपमा बुझे पनि अहिले त्यो वास्त` विकता नभएको बताएका छन् । अहिले आफुहरु निकै मिल्ने साथी भएको बताएका छन् । पुजा`ले भनिन्, अहिले हामी निकै मिल्ने साथी हो तर भोली के हुन्छ भन्न सकिन्न । त्यस्तै आका`शले पनि त्यो भविष्यले नै बताउने बताएका छन् ।

धेरै फि`ल्ममा आकाश र पुजा संगै भएकाले पनि दर्शकले यस्तो अनु`मान गरेको हुनसक्ने बताएका छन् । फिल्म निर्माताहरुले पनि दुई जनालाई नै प्राय संगै राख्ने मन`साय राख्ने भएकाले यस्तो सम्भव भएको बताए`की छन् । फिल्म क्षेत्रमा दुई जनाले फिल्ममा एक अर्कालाई अफर गर्ने गरेको आरोप लाग्ने ग`रेको छ । तर त्यो कुरा उनीहरुले भने अ `स्वीकार गरेका छन् । कहिल्यै पनि आफुहरुले एक अर्कालाई अफर नगरेको बता`एका छन् ।भिडियो हेर्न यहाँ क्लि`क गर्नुहोस्:

Related Articles

Back to top button
Close