NewsVideos

निकै द’र्दना’क भिडियो, एकै परिवारमा ४ सन्तान अ’पाङ्ग, ७५ बर्षिय बुढी आमाले भि’क मागेर गुजारा चलाउदै (भिडियो)

काठमाडौ । काठमाडौ तिनचुलीको यो परिबार जहा भएका हर सन्तान एउटै परिबारमा सबै सन्ताननै अ’पाङग छन । यस्तो द’र्दनाक अवस्था छ कि बुढी भएकी आमाले बाटोमा भि’ख मागेर गु’जारा चलाउनु परेको छ । कसैले दिन्छन भने कसैले दिदैनन तर घरमा केही सामान लगेर गएन भने छोरा छोरी झोला हेरेर रु’न थाल्छन ।

छोराले ५ कक्षामा पढछन तर अवस्था यस्तो छ, कि स्कूल पढन जानसमेत पैसा नभएर घरमा बसेका छन । बाबु छोरा, छोरी र सबैलाई स्या’हार गर्दै आएकी आमासमेत अहिले पि’डामा छिन, सबै अपा·ग भएपछि था’प्लोमा भा’री परेकी आमा पनि अहिले खु’ट्टा यस्तो भएर झन पि’डामा परेकी छिन ।

बि’ष समेत किनेर खाने पैसा नभएपछि अहिले चारैतिर हारगुहार गरिरहेकी छिन । रु’वाबा’सी चलेको छ घरमा र कति दिन भईसक्यो भो’कै बसेको पनि हेर्नुस त यो परिबारको हरिबिजोग ।

सुरुमा भिडियो अ’न्तिमसम्म हेर्नुहोला, कति दु:ख छ यो परिवारमा ? यदि तपाइले सहयोग गर्न चाहनुहुन्छ भने सहयोग गर्दिनुहोला …यदि सक्नुहुन्न भने पनि भिडियोलाई सेयर गरेर सहयोगी हातसम्म पुराइदिनुहोला | हेर्नुहोस यो द’र्दनाक भिडियो –

Related Articles

Back to top button
Close