Religious

दुई दिन भित्र तपाईं’को काम बन्नेछ , ॐ लेखी शेयर ग’र्नुहोला !!

परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना सानासाना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छआखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो ।

स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो । शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।
यो पनी
कोरोना बीमा भुक्तानीको विवादास्पद निर्णय सच्याउने संकेत

२१ भदौ, काठमाडौं । निजी प्रयोगशालामा नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण गराउनेलाई बीमा भुक्तानी नदिने निर्णयबाट बीमा समिति पछि हट्ने संकेत देखिएको छ ।नक्कली रिपोर्ट ल्याएर बीमा दावी भुक्तानी हुने गरेको गुनासो आएको भन्दै बीमा समितिले निजी परीक्षण गराउने कसैलाई पनि भुक्तानी नदिने निर्णय गरेको थियो ।तर, समितिले नक्कली रिर्पोट ल्याउने एक जना व्यक्ति पनि देखाउन सकेन भने ७५ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेपछि आफूखुशी नियम परिवर्तन गरेको भन्दै चौतर्फी विरोध भयो ।

आइतबार समितिले बोली फेरेको छ र कोरोना बीमा मापदण्ड बन्दा निजी प्रयोगशालालाई परीक्षण अनुमति नै नदिइएकाले स्वास्थ्य मन्त्रालय अन्तरगतका निकायहरुबाट पीसीआर गर्दा संक्रमण प्रमाणित भएमा दाबी योग्य हुने व्यवस्था रहेको बताएको छ ।सरकारले निजी प्रयोगशालालाई पनि पीसीआर टेष्टको अनुमति दिएपछि कोरोना बीमा मापदण्डमा थप प्रष्टता आवश्यक भएको बीमा समितिले बताएको छ ।

बैठकले हालसम्म दावी परेकाहरूमध्ये स्वास्थ्य मन्त्रालयका मातहतका निकायबाट गरिएको परीक्षण भएको ७ दिनभित्र भुक्तानी दिने निर्णय भएको छ भने निजी प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएर बीमा रकम दाबी गर्नेहरुबारे छानविन समिति गठन गरेको छ ।कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा अर्थ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधि रहनेछ । समितिको रिपोर्टअनुसार भुक्तानीबारे निर्णय हुने बताइएको छ ।

Related Articles

Back to top button
Close