Economic News

ह्वात्तै घट्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं / नेपाल राष्ट्र बैङ्कले भाद्र २१ गतेका लागी विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । राष्ट्र बैङ्कले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.२९ रुपैयाँ तोकेको छ भने बिक्री दर ११६.८९ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको खरिद दर १५६.४० रुपैयाँ र बिक्री दर १५७।२० रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.२३ रुपैयाँ रहेको छ भने बिक्रीदर १३९.९५ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलरको खरिद दर ८५.८१ रुपैयाँ रहँदा बिक्री दर ८६.२५ रहेको छ । मलेसियाको रिंगिटको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.२२ रुपैयाँ रहेको छ । साउदीको रियालको खरिद दर ३१.०१ रुपैयाँ रहेको छ भने बिक्रीदर ३१.१७ रुपैयाँ रहेको छ ।

Real PRice Here

Related Articles

Back to top button
Close