NewsVideos

मन थामेर हेर्नुहोस, का`भ्रेमा घ`टयो सो`च्न पनि नसक्ने यस्तो घ`टना, सुन्दै मु`टु का`प्छ यसरि दिन दहा`डै बन्च, रोले हानेर टा`उको छि`न्यो

काभ्रे | काभ्रेप`लाञ्चोक स्थित नमो`बुद्ध नगरपालिका वडा नं. ८ दाप्चामा आज बिहान आफ्नै जे`ठाजुले धा’रिलो ह’तियार (ब`ञ्चरो) प्र’हार गरी बुहारीको ह’त्या गरेका छन् । दा`प्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया कान्छी बुहारी रञ्जना तिमल्सिना लाई ब`ञ्चरोे प्र`हार गरी ह`त्या गरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार सुद’र्शन अधिकारीले आँ`गनमा भाडा माझि`रहेकी रञ्जना`लाई पछाडि’बाट बन्चरो प्र’हार गरेका थिए । ब`न्चरो प्र`हार बाट रन्जनाको घ`टना स्थलमै मृ*त्यु भएको स्थानीयले बताएका छन् ।

नजिकै घरमा रहेकी बुहारीलाई बञ्च रो प्र’हार गरी ह’त्या गर्ने जेठाजु सुदर्शन अधिकारी लाई काभ्रे प्रहरीले प’क्राउ गरेको छ । अहिले उनी प्रहरी हि`रासतमा छन् । घरायसी झै–झ’गडाको कारण रन्जनाको ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसनधान बाट खुलेको छ । घ`टना के कसरी भएको हो भन्ने बारेमा स्थानीय सँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

Related Articles

Back to top button
Close