News

नेपालले लि`पु`लेकमा सेनाको बटा`लियन खटा`एको भन्दै भारतमा हल चल

भारत र चीनबीच लद्दा`खको प्याङ`गोङ तालमा भएको झ’डपले दुवै देशले सीमा क्षेत्र`मा ठुलो मात्रामा सुरक्षा`कर्मी परिचालन गरेका छन्।भारत र चीनका सैनिक बीच प्याङ`गोङमा भएको भिड न्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मा रिए पछि भारतीय मिडियाहरुले फेरी नेपाललाई चीन सँग जोडेर गलत समाचार प्रकाशित गर्न थालेका छन्।

आज तकले फेरी नेपा`लाई चीन`को निर्दे`शनमा चल्ने गरेको मन शायले समाचार प्रका`शित गर्दै भनेको छ,- ‘भारत लाई अहिले सबै छिमेकी देशहरूले निरन्तर हैरान पारिरहेका छन्। चीनसँग निरन्तर तनावको स्थिति छ। बेला बेलामा पाकि स्तान र नेपाल सँग पनि बिबाद भइ रहेको छ। जसले भारतलाई समस्या परिरहेको छ।’

भारतीय मिडिया आज`कले गलत समाचार प्रवाह गर्दै थप भनेको छ, ‘भारत र नेपाल बीच विगत केही महिना देखि लि`पुलेक , कलापानी र लिम्पिया`धुराको बारेमा विवाद भइरहेको छ। नेपालको नजीक, लिपुलेक एउटा यस्तो क्षेत्र हो जहाँ भारत, नेपाल र चीनको सीमा जोडिन्छ। यसलाई ट्रि`सेक्सन भनिन्छ।

लिपुलेकमा नेपालको मात्र होइन चीनको १५० लाइट कम्बा`इन्ड आर्म्स ब्रिगेडका जवान तैना`थ छन्। गत महिना चीनले यी सैनिकहरूलाई तै`नाथ गरेको थियो। लिपुलेख बाट करिबव १० किलोमिटर टाढा, त्यहाँ पला भन्ने क्षेत्र छ, चिनियाँ सै`निकहरू पनि यहाँ छन्।भार`तले १७ हजार फिटको लिपु`लेकमा उत्कृ`ष्ट सडक निर्माण गरेको छ। सडक बनाउँदा नेपालले कुनै आपत्ति जनाएन। तर, यसपछि भारत र नेपालबीच यस मु`द्दामा बयान`बाजी र तनाव उत्पन्न भयो।

Related Articles

Back to top button
Close