News

रवि लामिछानेको आज जन्म दिन: यस्ता छन् धेरै लाई थाहा नभएका उनका जीवनका आरोह अ`वरोह !!

आज सञ्चारकर्मी रबि लामिछानेको जन्म दिन परेको छ । विकिपिडयाका अनुसार रविको जन्म`दिन आज परेको हो । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टा भन्दा बढी समय टेलि`भिजन अन्तर्वार्ता चलाएर उनले `विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिज नबाट सिधाकुरा जनता संग कार्यक्रम चलाउँछन्।

भ्रष्टा`चार, कर्मचा`रीतन्त्रमा देखिएको लुट`तन्त्र र ठगि, अनियमिता र समाजमा देखि`एको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दा`फास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । उनले गरेका कामहरु उदाहरणिय छ । उनको साथमा करौडौ जनता छन् । उनी नेपाली युवाको आइडल मानिन्छन् ।

रवि लामिछानेको जीवनको आरोह-अवरोह

५ सेप्टेम्बर सन् १९७४ मा भक्त`पुरको बागे“श्वरीमा जन्मिएका रवि ला`मिछाने किशो`रावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरि`शरण लामि`छाने रेडियो नेपालका समाचार वाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासत`सम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः

रवि लामि`छानेले आफ्नो प्रारम्भि`क शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसए`लसीमा प्रथम श्रे`णीमा उत्तीर्ण भएका उनी प्रतिभा`शाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए ।

तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्था`पकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।

रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक` सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्का`लाई दो`षी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् ।

Related Articles

Back to top button
Close