ThoughtsVideos

रबि लामिछाने संगको वि’वाद बारे बोलिन धमला पत्नी एलिजा ! माफी माग्दै भनिन् रवि सर देश कै गहना हो (भिडियो)

काठमाडौं / न्युज २४ टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेले कार्यक्रममा बोलेका केही शब्दहरुलाई लिएर नायिका एलिजा गौतमले आपत्ति जनाएका छन् ।

देश कोरोना महामारीसँग लडिरहेको बेला सञ्चारकर्मी रवि लामिछानेले स्वस्थ्य मन्त्रीसँग समसामयिक बिषयमा अन्तर्वाता लिन लागेका थिए । तर, स्वस्थ्य मन्त्री भानुभक्त ढकालले अनुरोध अस्विकार गरेको भन्दै प्रस्तोता लामिछाने एक स्टाटस् समेत लेखेका थिए ।

‘प्रधानमन्त्रीज्युले अन्तर्वार्ता नदिनु ऋषि धमलाको कमजोरी पक्कै हैन होला, तर तपाईंले त ऋषिमुनिदेखि सिसिमुनिसम्मलाई अन्तर्वार्ता दिन भ्याए मलाइ दिएनन् भन्नु भएछ’, एलिजाले भनेकी छन्, ‘ हुन त हजुरले ऋषिजीलाई ऋषिमुनि नै देख्नु भयो, एक संचारकर्मीले अर्को संचारकर्मीको खेदो खन्नु कतिसम्म उचित हो त्यो त मलाई थाह भएन तर मेरो मन दुख्यो ।’

Related Articles

Back to top button
Close