NewsVideos

जेठाजुले ब’न्चरो हा’नेर बुहारीलाई दुइ टु’क्रा पारे, श्रीमानले गरे ड’रलाग्दो खुलाशा, काभ्रेमा नसोचेको भयो, सम्पतिनै ह’त्याको कारण भन्छन श्रीमान (भिडियो)

बनेपा, भदौ- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा विहिवार बिहान आफ्नै जेठाजुले ब’ञ्चरो प्र’हार गरी बुहारीको ह’त्या गरेका छन् ।

दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई ब’ञ्चरोे प्र’हार गरी ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

अ”भियुक्त अधिकारीलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । घ’टनाबारे थप अनु’सन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

Related Articles

Back to top button
Close