NewsVideos

‘र’णभु’मी बन्यो ललितपुर, नि’र्घात प्रहरी कु’टि’एपछि झन् ड’रला’ग्दो झ’डप, भा’गदौँ’ड म’च्चीयो(भिडियो)

काठमाडौँ– ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि हा’तपा’त गर्ने ९ जनालाई ललितपुर प्रहरीले प’क्राउ गरेकाे छ। स्थानीयहरुले निषेधाज्ञा तथा प्रहरीको चे’तावनीलाई वे’वास्ता गर्दै बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तानेका थिए। त्यसक्रममा प्रहरीले अ’श्रुग्याँस र पानीको फोहोरा हा’नेकाे थियाे।साेही क्रममा भी’डले मोटरसाइकलमा आइरहेका ट्राफिक प्रहरी जवान घिमिरेमाथि आ-क्रमण गरेको थियो।

ड्युटीमा खटिएका प्रहरी जवानमाथि ललितपुरमा यो घट’ना भएको हो । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच -झ’डप भएको थियो। पुल्चोकमा मोटरसाइकलमा हिँडिरहेका ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि भिडले यस्तो कार्य गरेको हो । उनी महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारबाट ड्युटीमा ख’टिएका थिए। उनी बिहानैदेखि पाटनमा ड्युटीमा ख’टिएका थिए। उनीमाथि घट’ना भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। भिडले उनीमाथि आ-क्रमण गर्दै मोटरसाइकल लडाउँछ। भिडबाट भा’ग्दै गरेका उनलाई अर्को समूहले समातेर फेरि कु-टपि’ट गर्छ भने उनको सवारी साधनसमेत तो-डफो’ड गर्छ।

प’क्राउ पर्नेमा ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथ बिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन, ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्राचार्य, ३२ वर्षीय श्याम श्रेष्ठ र ४० वर्षीय यादवलाल कायस्थ छन्। प्रहरीले उनीहरूमाथि सं’क्रामक रोग ऐन २०२० अन्तर्गत मु’द्दा चलाउन सकिने बताएकाे छ। घा’इते जवान घिमिरेको अहिले ललितपुरको अल्का अस्पतालमा उपचार भइरहेको छ।

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न ज’बर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अ’श्रुग्यास प्र’हार गरी हटाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड म’हामा’रीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जो’खिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहान ११ बजेतिर रथयात्रा गर्न आएका थिए ।

Related Articles

Back to top button
Close