Lockdown News

ललितपुरमा शुक्र`वार कर्फ्यु

ललितपुर – ललितपुरमा शुक्र`वार दिन भर क`र्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले महा नगरपालिका रिङरोड भित्र शुक्र`बार कर्फ्यू आदे`श जारी गरेको हो ।

बिहान ४ देखि राति १० बजे सम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने ख`तरा बढेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले बताए।

बिहीबार दिउँसो रातो मच्छि`न्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्के पछि झ`डप भएको थियो। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रु`ग्यास प्रहा`र गर्न परेको थियो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महा`मा`रीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहान ११ बजेतिर रथयात्रा गर्न आएका थिए ।

बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्के पछि झड`प भएपछि साँझ सुरक्षा अधिका`रीहरूको बैठक बसेको थियो। बैठकले शुक्र`बार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू जारी गर्ने निर्णय गरेको हो।

Related Articles

Back to top button
Close