Lifestyle/ Health

मेथीका दाना पनि हुन सक्छ घा`तक, यस्ता व्य`क्तिले भू`लेर पनि नखानुहोस्

मेथी`दानाको उपयोग स्वा`दको लागी मात्र कि`चनमा प्रयोग नभई कयौँ मानिसहरू स्वा`स्थ्य लाभका लागी पनि यसलाई औषधीको रूपमा प्रयोग गर्ने गर्छन । यदि तपाई पनि स्वास्थ्यको लागी मेथिदाना खानुहुन्छ भने यस बाट हुने नोक्सान बारे पनि अव`श्य जानकारी राख्नुहोस् ।

१) यो आवश्यक छैन कि मेथिदाना सबैको लागी फाइदायुक्त छ । केही मानिसका लागी यो नोक्सानदायक पनि हुन्छ । विशेषगरी जो मानिसहरू ब्लडशुगर वा डायबिटीजको रोगी हुन्छन् उनीहरूले यसको सेवन सावधानी पूर्वक गर्नुपर्दछ किनभने यसले शुगरको स्तरलाई प्रभावित गर्छ ।

२) कयौँ पटक यसलाई खाँदा पेटमा समस्या पनि हुन्छ । जस्तै पेटमा ग्याँस बन्नु, खट्टो डकार आउनु आदि । यसबाट बँच्नको लागी यसको मात्राको विशेष ध्यान राख्नुहोस् ।

३) कयौँ पटक मेथीदाना खानाले त्वचा सम्बन्धी समस्या पनि हुनसक्छ त्वचामा सूजन वा दुखाई जस्ता समस्या पनि यसको सेवन गर्नाले हुनसक्छ ।

४) यो गरम प्रकृतीको हुन्छ । यसबाट मूत्र सम्बन्धी समस्या पनि हुनसक्छ । मूत्रमा अनौठो गन्ध आउने वा अन्य समस्याबाट बँच्नको लागी यसको प्रयोग सोच-विचार गरेर गर्नुहोस् ।

५) गर्भवती महिला र नवजात शिशुको आमाले यसको प्रयोगमा सावधानीपूर्वक सचेत रहनुपर्दछ । यसबाट पखाला जस्ता समस्या हुनसक्छ ।

Related Articles

Back to top button
Close