NewsVideos

नेपालको यो दृष्यले विश्वकै मानिसको मन कुडियो [भिडियोसहित]

काठमाडौ । अहिले एउटा भिडियो केही मिनेटमा नै भाइरल भएको छ । विश्वभरी फैलिएको छ । भिडियो हेर्ने जो कोहीको मन कुडिएको छ । त्यही खालको प्रतिक्रिया उनीहरुले जनाइरहेका छन् । ड्युटीमा खटिएका प्रहरी जवानमाथि ललितपुरमा नि र्घा त कु ट पि ट भएको छ। रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच झ ड प भएको थियो। पुल्चोकमा मोटरसाइकलमा हिँडिरहेका ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि भि डले नि र्घा त कु ट पि ट गरेको हो।

उनी महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारबाट ड्युटीमा खटिएका थिए। उनी बिहानैदेखि पाटनमा ड्युटीमा खटिएका थिए। उनीमाथि कु ट पि ट भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। भिडले उनीमाथि कु ट पि ट गर्दै मोटरसाइकल लडाउँछ। भिडबाट भाग्दै गरेका उनलाई अर्को समूहले समातेर फेरि कु ट पि ट गर्छ भने उनको सवारी साधनसमेत तोडफोड गर्छ।

घाइते अवस्थामा उद्दार गरिएका घिमिरेको अलका अस्पतालमा उपचार भइएको छ। उनको टाउको र हातमा चोट लागेको छ। महामारीको समयमा ड्यूटीमा खटिएका जवानमाथि आ क्र म ण गर्नेहरुको खोजी भइरहेको ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए।

‘ड्यूटीमा खटिएको जवानमाथि नि र्घा त कु ट पि ट भएको छ। अहिले अनुसन्धन भइरहेको छ। चाँडै कानुनी दायरामा ल्याएर कारबाही गरिने छ’, उनले भने। आक्रोशित भीडले प्रहरीमाथि ढुं गा समेत प्र हा र गरेको थियो। स्थिति सामान्य बनाउन प्रहरीले अ श्रुग्याँस समेत प्र हा र गरेको थियो।

Related Articles

Back to top button
Close