News

हेर्नुहोस्, यस्तो छ नियमित उडानका लागि तोकिएको भाडा (सूचीसहित)

काठमाडौं । भदौ १७ गते देखि सुरु भएको नियमित उडानको नेपाल एयरलाईन्सले भाडा सार्वजनिक गरेको छ । भाडा महंगो भएको भन्दै विरोध भईरहेको बेला एयरलाईन्सले यो महिना भरि गर्ने गन्तव्यको भाडा सार्वजनिक गरेको हो ।

अरु एयरलाइन्सले पनि नेपाल एयरलाईन्सले नै तोकेको भाडादरमा नेपाल आउन पाउने निर्णय गरेको छ ।

सूची :

Related Articles

Back to top button
Close