Thoughts

कोरोना संक्रमित डा.भोला रिजालले अस्पतालबाट लेखे भावुक सन्देश

म एउटा स्वास्थ्यकर्मी । हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र ! हामी आफू मात्र होइन, हामीबाट हाम्रो परिवारसमेत उतिक्कै जोखिममा रहन्छन्।

हामी दुबै आज कोरोना संक्रमित भएका छौं, तर थोरै पनि भयभित छैनौ । यो हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दिऊँ। संक्रमितहरुको मनोबलका साथै स्वास्थकर्मी
जो आफ्नो जीवन राष्ट्का लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ।

हामीलाई आशिर्वाद, स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुहुने सबैलाई धन्यबाद भन्दै अग्रपंक्तिमा हुनु हुने सबैले उच्च मनोबलका साथ काममा हौसला मिलोसु हाम्रो शुभकामना।
– फेसबुकबाट

Related Articles

Back to top button
Close