News

इन्द्रेणीले नयाँ स्टुडियो बनाउदै, गायिका टीका सानुले खुशी हुँदै लेखिन यस्तो…

गायिका टीका सानुको स्ट्याटस : म जस्तै सयौ कलाकार लाई चिनाउने सुचना , सन्देश र मनोरन्जन दिने एक मात्र कार्यक्रम इन्द्रेणी सन्चालन भएको आज (१२ ) वर्ष भयो ।

पछिल्लो अबस्थामा हाम्रो इन्द्रेणी परिवार लाई दर्शकको माया, साथ हौसाला झन बढ्दो क्रम मा छ तेस्को लागि हामी हाम्रा दर्सक स्रोता सुभचिन्तक प्रती आभारी छौ । र आगामि दिनमा पनि भगवान रुपि दर्शकहरुको साथ यसरीनै पाउने आशा गर्दछौ ।

इन्द्रेणी कार्यक्रम कि बेबस्थापिका आदरणीय दिदी प्रतिमा कडेल मार्फत आज मात्रै हजारौ दर्सक हरु बसेर रमाउन मिल्नी नया इन्द्रेणी स्टुडियो को हल जग पुजा सम्पन्न गरियको छ ।

सम्मुर्ण देश तथा विदेशमा रहनुहुने दर्शकहरुको आशिर्वादको अपेक्क्षा राख्दछौ । इन्द्रेणी परिवार

Related Articles

Back to top button
Close