Lockdown News

निषे`धाज्ञामा अनावश्यक सडकमा निस्किने सवारी साध`नलाई दश हजार स`म्म जरि`वाना हुने !

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषे`धाज्ञा लागु भएपनि सडकमा सवारी साधन बढ्दै गएका छन । निषे`धाज्ञाको अल्ल`घंन गरेर सडकमा निस्किने सवारी साधन बढे सँगै थप कडाई गर्ने तयारी गरिएको छ।

निषे`धाज्ञाको अ`ल्लघंन गरी अनाव`श्यक रुपमा सडकमा निस्कि`नेलाई अब पाँच हजार देखि १० हजार रुपैयाँ सम्म जरि`वाना हुनेछ। महा`नगरीय ट्राफिक प्रहरी महा`शाखाका अनुसार ५०० देखि १५०० सम्मको जरिवाना ट्राफिक प्रहरीको कार्यालयले नै हेर्ने छ भने त्यस भन्दा बढी जरिवाना गर्नुपर्ने भए सम्बन्धित निकायमा पठाइने छ।

निषे`धाज्ञाको समयमा अनाव`श्यक रुपमा सडकमा ननिस्किन गरिएको आग्रह जनस्तर बाट पालना नभएका कारण थप कडाई गर्न लागिएको महा“नगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामे`श्वर प्रसाद यादवले बताए।

आजबाट राज`धानीका विभिन्न सडकमा ट्राफिक प्रहरीले ‘ट्राफिकको उल्लंघन गरेमा रु १०, ००० सम्म जरिवाना हुनेछ’ लेखेको प्ले कार्ड लिएरै ड्यु`टीमा खटिएका छन्।

Related Articles

Back to top button
Close