Hot News

पेट्रोलको मूल्य बढ्यो ! कति पुग्यो ?

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ। भारतबाट आएको मूल्य अनुसार निगमले मंगलबार राति देखि लागू हुने गरी पेट्रोको मूल्य बढाएको हो।

निगमका अनुसार आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको छ। मूल्यवृद्धिसँगै काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।

पेट्रोको मूल्य बढेपनि डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने बढेको छैन।

Related Articles

Back to top button
Close